FAQs Complain Problems

संक्षिप्त परिचय

सिरहा जिल्लाको पुर्व मध्य भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने यस गाउँपालिका वि.सं. २०७३ सालमा सखुवानन्कारकट्टी (खैरवाेना चाैक) लार्इ केन्द्र राखी ५ वटा गा.वि.स.हरू मिलेर गाउँपालिकाको स्थापना गरिएको हो । साविक ५ गा.वि.स. हाल ५ वडा, मौवाही, सोठियान, महदेवापोर्ताहा, सखुवानान्कारकट्टी, र ईटहर्वा वडामा विभाजन गरिएको हो । यस गाउँपालिकाे कुल क्षेत्रफल ३२.८४ वर्ग कि.मी. १८,५५८ जनसंख्या रहेको छ ।