FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के-के कागजातहरु पेश गर्नुपर्छ ?

सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:-

  • निवेदन (वडा कार्यालयमा पाइने) ।
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
  • 2 वटा पासपोर्ट साईजको फोटो ।
  • विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि ।
  • दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
  • पूर्ण अपाङ्गताको (रातो कार्ड)को प्रतिलिपि, १६ बर्ष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि ।

आर्थिक वर्ष: