सिरहा जिल्लाको पुर्व मध्य भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने यस गाउँपालिका वि.सं. २०७३ सालमा सखुवानन्कारकट्टी (खैरवाेना चाैक) लार्इ केन्द्र राखी ५ वटा गा.वि.स.हरू मिलेर गाउँपालिकाको स्थापना गरिएको हो । साविक ५ गा.वि.स. हाल ५ वडा, मौवाही, सोठियान, महदेवापोर्ताहा, सखुवानान्कारकट्टी, र ईटहर्वा वडामा विभाजन गरिएको हो । यस गाउँपालिकाे कुल क्षेत्रफल ३२.८४ वर्ग कि.मी. १८,५५८ जनसंख्या रहेको छ ।
मिति २०७९।०३।१० गते शुक्रवारका दिन यस सखुवानन्कारकट्टी गाउँपालिकाको एघारौ गाउँसभा सु-सम्पन्न गरियो ।
सखुवानन्कारकट्टी गाउँपालिकाकाे नब निर्बाचित जनप्रतिनिधिहरूको सपथ ग्रहण एबम पदभार ग्रहण कार्यक्रम भब्यताका साथ सम्मपन्न ।
सखुवानन्कारकट्टी गाउँपालिकाको नव निर्वाचित जनप्रतिनिधि हरुलाई स्वागत तथा प्रमाण पत्र प्रदान कार्यक्रम २०७९/२/५ गते
प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो सरको विदाय र नयाँ प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झा सरको आगमन भएको तस्वीरहरु ।
आज मिति २०७८।०६।०३ गतेका दिन यस सखुवानन्कारकट्टी गाउँपालिकामा गा.पा. अध्यक्ष श्री केदारनाथ यादव र प्रमुख प्रशासकिय अधिकृत श्री रामकिशोर महतो ज्यूको उपस्थितिमा साताै संविधान दिवस मनाईयाे ।
घटना दर्ता
सखुवानन्कारकट्टी गाउँपालिका अा व २०७७।०७८ को वार्षिक योजना तथा बजेट तर्जुमा सम्बन्धी साताैं गाउँ सभा सम्पन्न ।
पर्यटन वर्ष २०२० सफल बनाउन “कला संस्कृती हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान” मुल नाराका साथ यस सखुवानन्कारकट्टी गाउँपालिकाले यहि माघ २३ गते देखि आयोजना गर्न लागेको दोस्रो सखुवानन्कारकट्टी झण्डा महोत्सव ।
आज मिति २०७६ पौष १९ गते “कला संस्कृति हाम्रो स्वाभिमान ! समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान !! ” मुल नाराका साथ पाँचौ गाउँ सभा सम्पन्न् ।
सखुवानन्कारकट्टी गाउँपालिकाको चौथो गाउँ सभाको उदघाटन सत्रको केही दृश्यहरु ।